प्रदेश नम्बर ५ मा कसको अग्रता? #NepalVotes #NepalElection2017

प्रदेश नम्बर ५ मा मत परिणाम आउने क्रम जारी छ। अहिलेसम्म प्युठानमा जनमोर्चाले अग्रता लिएको छ। अर्घाखाँचीमा माअोवादीले अग्रता लिएको छ। त्यसैगरी, पाल्पामा एमाले अगाडि छ,नवलपरासीमा १ मा एमाले २ मा कांग्रेसले अग्रता लिएको छ। रुपन्देहीमा एमाले, कपिलवस्तुमा माअोवादी ,बाँके १ मा माअोवादी २ मा एमाले अगाडि रहेको छ । बर्दियामा कांग्रेस अगाडि रहेको छ। …