महामन्त्रीका उम्मेदवार पौडेलको प्रतिबद्धता पत्र : बहसदेखि नीतिसम्म, नीतिदेखि परिणामसम्मका एजेन्डा

मंगलबार आफ्नो राजनेतिक दृष्टिकोण सार्वजनिक गरेका पौडेलले बुधबार महामन्त्री उम्मेदवारका रुपमा आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् ।