भगवान शिवले कसरी पाए तेस्रो नेत्र ? यस्तो छ रहस्य

एजेन्सी । साउन महिना शिवको प्रिय महिना हो, साउनको सोमबारका दिन मानिसहरूले मनपर्ने फल प्राप्त गर्नका लागि शिवको व्रत राख्छन्। महादेवले सबैको उद्धार गर्ने विश्वास राखिन्छ । भगवान शिवका तीनवटा आँखा छन् भन्ने कुरा हामी सबैलाई थाहा छ तर उनलाई यो तेस्रो नेत्र कसरी प्राप्त भयो भन्नेबारे कमैलाई थाहा छ । यसको पछाडि पनि एउटा रहस्य रहेको छ ।