संसदमा प्रतिपक्षको अवरोध, मिटर ब्याजसम्बन्धी विधेयक आजै पारित नभए स्वतः निष्क्रिय
विपक्षी दलहरुको अवरोधपछि प्रतिनिधिसभाको बैठक आधा घन्टा स्थगित भएको छ।
प्रधानमन्त्री बनाउन प्रितम सिंह पटक पटक दिल्ली गएको भन्ने प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिक्षी दलहरु एमाले, रास्वपा र राप्रापाका सांसदहरुले...