१८ फागुन, तनहुँ । पृथ्वीराजमार्ग (मुग्लिन-पोखरा सडक)अन्तर्गत पूर्वी खण्डमा एकतर्फी ३२ किलोमिटर दूरी कालोपत्रे काम सकिएको छ । उक्त सडकअन्तर्गत चार लेनको १२ किमी र दुई लेनको ८ किमी सडक कालोपत्र गरिएको आयोजनाका इन्जिनियर विष्णु पाण्डेले जानकारी दिए । पहिलो चरणमा ६ सेन्टिमिटरको सडक कालोपत्र गरिएको आयोजनाले जनाएको छ । सडक विस्तारको अन्तिमसम्म ४ सेन्टिमिटर […]