डा गोविन्द केसीको जीवनरक्षा गर्न चिकित्सक संघको माग

नेपाल चिकित्सक संघले धनगढीमा अनशनरत डा गोविन्द केसीको जीवन रक्षा गर्न माग गरेको छ।

सम्बन्धित सामग्री

सेवा बहिष्कारको निर्णय फिर्ता

सरकारी चिकित्सक संघ (गोदान) ले डा. गोविन्द केसीको जीवनरक्षा गर्न सरकारी अस्पतालहरूमा गरेको आकस्मिकबाहेक अन्य सम्पूर्ण सेवा बहिष्कारको निर्णय स्थगन गरेको छ ।