मन्त्री भण्डारी र भारतीय समकक्षी गोयलबिच व्यापार सहजीकरणका लागि छलफल
छिमेकी राष्ट्र भारतको भ्रमणमा रहनुभएका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र समकक्षी वाणिज्य तथा उद्योगमन्त्री पीयूष गोयलबिच द्विपक्षीय हितका विषयमा मङ्गलबार नयाँ दिल्लीमा भेटवार्ता भएको छ ।
काठमाडौं, ७ साउन । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारीले वैदेशिक रोजगारमा हुने ठगीको अन्त्य गर्ने तयारी थालेका छन् । अहिले राम्रो आम्दानी हुने देशमा कानुनी रुपमा जाँदा तीन लाख लाग्ने देशहरुमा नेपाली कामदारहरु इलिगल रुपमा जाँदा १२/१५ लाखसम्म तिर्न बाध्य भइरहेका छन् । राम्रो आम्दानी हुने देश विभिन्न देशहरुलाई श्रम गन्तव्यको […]
महोत्तरी । मधेस प्रदेशका चर्चित नेता सरद सिंह भण्डारी अहिले महोत्तरी क्षेत्र नम्बर २ मा लोसपाबाट चुनावी मैदानमा छन् । २०७४ को निर्वाचनमा समेत यहीँ क्षेत्रवाट भारी मतले विजयी भएका भण्डारी अहिले पनि यहीँ क्षेत्रलाई सुरक्षित महसुस गरेका छन् । सत्तागठबन्धन दल जसपा ५ दलबाट बाहिरिएपछि लोसपाको प्रवेश भएसँगै भागबन्डाअनुसार नै भण्डारी साझा उम्मेदवार पनि हुन् । त्यसैले पनि निर्वाचनमा आफ्नो […]