जन्मदर्ता सहज बनाऊ : आयोग

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले बाबुआमाको अनिवार्य नागरिकताका कारण देखाएर जन्मदर्ता हुुन नसकेका बालबालिकाको भविष्य अन्योलपूर्ण रहेकामा चिन्ता व्यक्त गरेका छन्...

सम्बन्धित सामग्री

जन्मदर्ता सहज बनाऊ : आयोग अध्यक्ष शर्मा

राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले बाबुआमाको अनिवार्य नागरिकताको कारण देखाएर जन्मदर्ता हुुन नसकेका बालबालिकाको भविष्य अन्योलपूर्ण रहेकामा चिन्ता व्यक्त गरेका छन् । गुड नेवर्स इन्टरनेसल र जागृति बाल तथा युवा सरोकार नेपालले आइतबार राजधानीमा आयोजना गरेको बाल संरक्षणका विद्यमान सवालहरूम