एसियाडमा पदक विजेता प्याराग्लाइडिङ खेलाडीलाई पोखरामा भव्य स्वागत

इण्डोनेसियामा आयोजित १८ औं एसियाली खेलकुदमा ऐतिहासिक रजत पदक विजेता नेपाली प्याराग्लाइडिङ टोलीलाई घरेलु सहर पोखरामा भव्य स्वागत गरिएको छ। खेलाडी, प्रशिक्षकलाई नागरिक अभिनन्दनसहित सम्मान गरिएको हो।