काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले परिणाममूखी काममा केन्द्रित हुन प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई सुझाव दिएका छन् ।
प्रतिनिधि सभाको शुक्रबारको बैठकमा थापाले सरकारको साझा कार्यक्रम सार्वजनिक भइसकेको अवस्थामा अब प्रधानमन्त्रीले परिणाममूखी काममा केन्द्रित हुनुपर्ने बताएका हुन् । उनले सरक...