RajdhaniDaily.com | नयाँदिल्ली । चीन, रुस, इरान र भारतसहित ११ राष्ट्रसम्मिलित ब्रिक्स समूहका सदस्यहरूले शनिबार नयाँ दिल्लीमा भएको शिखर सम्मेलनमा जारी संयुक्त विज्ञप्तिमा मध्य -
कपिलवस्तु । वाणगंगा नदीमा गएको बाढीका कारण नदीको बीचमा रहेको टापुमा फसेका दुई बालकमध्ये एक जनाको सकुशल उद्धार गरिएको छ भने अर्का एक बालक अझै फेला पर्न सकेका छैनन् । बाणगंगा नदीमा पौडी खेल्न गएका बाणगंगा नगरपालिका–८ का १६ वर्षीय रिदम लामा र १० वर्षीय बुद्ध लामा नदीको बहाव बढेपछि बीचको टापुमा फसेका थिए । […]
हेटौँडा । भोटेकोशी बाढीबाट क्षतिग्रस्त सडक तथा पुलका कारण प्रभावित यातायात सेवा तत्काल सञ्चालन गर्न भारत सरकारले नेपाललाई तीनवटा मोड्युलर पुल सहयोग गरेको छ। भारतले ७० मिटर लम्बाइका एकतर्फी तीनवटा मोड्युलर पुल उपलब्ध गराएको हो। प्राप्त पुलहरू शनिबार सडक डिभिजन हेटौँडालाई औपचारिक रूपमा हस्तान्तरण गरिएको छ। सडक डिभिजन हेटौँडामा आयोजित कार्यक्रममा भारतीय राजदूतावासका फर्स्ट सेक्रेटरी नारायण सिंहले पुलहरू हस्तान्तरण गरे। कार्यक्रममा मकवानपुर क्षेत्र नम्बर १ का सांसद प्रकाश गौतम, हेटौँडा उपमहानगरपालिकाकी मेयर मिना लामालगायतको उपस्थिति थियो। भदौ १० गते रसुवाको भोटेकोशीमा […]
Australian cricket star David Warner is reportedly set to play in the third edition of the Nepal Premier League (NPL), with speculation over his participation
धादिङ – भोटेकोशी–त्रिशूली नदीमा गएको बाढीले बगाएर ल्याएका गरगहना फेला पारी सम्बन्धित व्यक्तिलाई जानकारी नदिई राखेको आरोपमा प्रहरीले धादिङबाट एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रकाश दाहालका अनुसार गजुरी गाउँपालिका–६ बन्छेटारका अन्दाजी ३५ वर्षीय रामबहादुर तामाङलाई गरगहनासहित नियन्त्रणमा लिइएको हो । गत भदौ १० […]
काठमाडौँ । पछिल्लो पाँच दिनमा काठमाडौँ उपत्यकामा विभिन्न कम्पनीका दुई लाख ३३ हजार ६६२ सिलिण्डर ग्यास बिक्री गरिएको छ । पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा गएको पहिरोको कारण राजमार्ग अवरुद्ध भएपछि नेपाल आयल निगमको समन्वयमा तराईका उद्योगमा सिलिण्डर रिफिल गरी बैकल्पिक बाटोबाट ती सिलिण्डर काठमाडौँमा ल्याई बिक्री गरिएका हुन् । निगमका अनुसार सोमबार ४८ हजार १०९, […]