म्याद थपसँगै निर्माणाधीन परियोजनामा दायित्व बढ्दै

काठमाडौं, जेठ ६ । कोरोना महामारीका कारण प्रभावित भएका ठेक्काहरूको म्याद थपिँदै जाँदा दायित्व पनि थपिएको छ । गतवर्ष निर्माणकै सिजनमा कोरोना संक्रमण उच्च हुँदा म्याद थप भएका आयोजनामा काम हुन सकेन । चालू आर्थिक वर्षमा पनि निर्माण सम्पन्न नहुँदा म्याद थप गरिएका ठेक्काबाट थप व्ययभार सृजना हुन थालेको छ । सडक विभागका अनुसार यसका […]