काठमाडौं : प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभा नियमावली दलीय सहमतिकै आधारमा पारित गर्ने कोशिस भइरहेको बताएका छन्।
सभामुख महराले दलहरूबीच सहमति जुटाउनकै लागि बुधबार प्रतिनिधिसभा नियमावली मस्यौदा समितिलाई प्रतिनिधिसभा बैठकमा निर्णयार्थ पेस गर्ने कार्य सूचिबाट हटाइएको पनि स्पष्ट पारे।
बुधबा...