क्यालिफोर्नियाका एक धावकले एकै पटक जन्मेका आफ्नै पाँच बच्चालाई म्याराथनको आधा दूरीसम्म धकेलेर गिनिज वर्ल्ड रेकर्ड राखेका छन् । उनले यो दूरी २ घन्टा १९ मिनेटको अवधिमा पूरा गरेका थिए । ओकल्यान्ड म्याराथनमा चाड केम्पेलले आइतबार आधा म्याराथन पूरा गरेका हुन् । उनले सानो बग्गीमा राखेर ४ वर्षका पाँच बच्चालाई धकेलेका हुन् । ‘उनीहरुले भनिरहेका थिए, छिटो दौडनुहोस् ड्याड । म पसिनायुक्त भएको छु । ‘मलाई पनि थाहा छैन कि म पनि टाढा जान सक्छु भनेर,’ क्याम्पेलले बताए । यो कत्तिको गह्