काठमाडौं । कमजोर आर्थिक अवस्था भएका व्यक्तिको नाममा कम्पनी दर्ता गरेर ६५ करोड रुपैयाँ करछली गरेको आरोपमा १० जनाविरुद्ध मुद्दा चलाइएको छ । राजश्व अनुसन्धान विभागले सर्लाही जिल्लाको धनकौल गाउँपालिका घर भएका प्रदीप साहलाई मुख् व्यक्ति करार गर्दै १० जनाविरुरुद्ध राजश्व अपचलनको आरोपमा मुद्दा चलाएको हो । उनीहरुविरुद्ध कुल ६५ क...