भरतपुर महानगरपालिकालाई १९ लाख बराबरको अग्नि नियन्त्रक सामग्री हस्तान्तरण

काठमाडौं : आगलागी सम्बन्धी प्रतिकार्य क्षमता अभिवृद्धि गर्ने उद्देश्यले भरतपुर महानगरपालिकाको बारुण यन्त्र इकाईलाई विभिन्न अग्नि नियन्त्रण सामग्री हस्तान्तरण गरिएको छ। युरोपियन युनियनको आर्थिक सहयोगमा युएनडीपीको शहरी विपद् पूर्वतयारी परियोजना मार्फत सो सामग्री प्रदान गरिएको हो। युएनडीपीले अग्नि नियन्त्रणका लागि फायर पीपीई सेट, अक्सिजन सिलिण्डर, होज पाइप, फायर एसकेप मास्क,…