राप्रपा बैठक : सरकारसँग समन्वय गर्न कार्यविधि बनाउनेदेखि केन्द्रीय निर्देशन समिति गठनसम्म

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले पार्टी र सरकारबीच समन्वय गर्न कार्यविधि बनाउने निर्णय गरेको छ । बिहीबार काठमाडौंमा बसेको राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठकले पार्टी र सरकारबीच समन्वय गर्न वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रको संयोजकत्वमा कार्यविधि समिति गठन गर्ने निर्णय गरेको हो । त्यस्तै, बैठकले पार्टीको विधान बमोजिम पूर्व अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीको संयोजकत्वमा बढीमा १७ सदस्यीय […]