ट्राफिक प्रहरीले अब कागजी चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्न सकिने

ट्राफिक नियम उल्लङ्घन गरेबापत सवारी चालकले ठाउँका ठाउँ नागरिक एपमार्फत जरिवाना तिर्न सक्ने

सम्बन्धित सामग्री

अबदेखि लाइसेन्स बोकिरहन नपर्ने, ट्राफिक प्रहरीले कागजी चिट नकाट्ने

ट्राफिक नियम उल्लङ्घन गरेबापत सवारी चालकले ठाउँकाठाउँ नागरिक एपमार्फत जरिवाना तिर्न सक्ने व्यवस्था गरिएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आइतबारदेखि सवारी नियम उल्लङ्घन गर्ने चालकलाई ‘ई–चलान’ (डिजिटल चिट) दिने र तत्कालै नागरिक एपमार्फत जरिवाना तिर्न सक्ने प्रणाली कार्यान्वयनमा ल्याउन लागेको प्रमुख प्रहरी नायब महानिरीक्षक भरतबहादुर बोहराले जानकारी दिनुभयो । सवारी नियम उल्लङ्घनमा ट्राफिक […]