श्रीलङ्काको केन्द्रीय बैंकका प्रमुखले मे ११ मा राजनीतिक स्थायित्व तुरुन्तै पुनस्र्थापित गरिएन र संकटग्रस्त श्रीलङ्कालाई चलायमान गराउनका लागि नयाँ सरकार नियुक्त गरिएन भने अर्थतन्त्र ‘पूर्ण रूपमा ध्वस्त’ हुने चेतावनी दिएका छन् । अङ्ग्रेजी पत्रिका द हिन्दूले यो समाचारलाई प्रमुख स्थान दिएको छ । कोलम्बोमा सञ्चारमाध्यमसँग कुरा गर्दै श्रीलङ्काको केन्द्रीय बैंकका प्रमुख नन्दलाल वीरासिङ्घेले भने, ‘यदि […]