जब चिनियाँ अंकलले बोलाएको भन्दै हिंडेकी किशोरी बन्धक बनिन्

१४ फागुन, काठमाडौं । झापाको मेचीनगर नगरपालिका–११ कि १३ वर्षीया किशोरी बिहीबार दिउँसो १ बजेतिर आफू अध्ययनरत स्कुल पुगेर साथीहरुसँग बिदा मागिन् । उनले ‘चिनियाँ अंकलले काठमाडौं बोलाउनुभएकाले त्यतै जान लागेको’ मात्र सुनाइनन्, अरु साथीहरुलाई पनि काठमाडौं गए धेरै पैसा पाइने सुनाइन् । विद्यालयका एक जना शिक्षकका अनुसार कक्षा ६ मा अध्ययनरत उनी (प्रहरीले दिएको […]