काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचार छानबिनका नाममा आफ्नो मान्छेलाई जोगाउने काम भएको बताएका छन् ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा लामिछानेले ललिता निवास, भुटानी शरणार्थी प्रकरणको छानबिनमा आफ्नो मान्छेलाई जोगाउने काम भएको बताएका हुन् ।
उनले निर्दोष व्यक्तिविरुद्ध भने उजुरी मा...