सरकारले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई १ खर्ब ८० अर्ब ४ करोड विनियोजन गरेको छ । आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले उक्त विनियोजन भएको जनाकारी दिए । उनले एक विद्यालय एक स्वास्थ्यकर्मी सुनिश्चित गर्ने । विद्यार्थीको नियमित स्वास्थ्य जाँच गरिने बताए । २ वर्षभित्र सबै विद्यालयमा ...
काठमाडौं : सरकारले आगामी आर्थिक वर्षको बजेटमा हरेक विद्यालयमा स्वास्थ्यकर्मीको व्यवस्था गरी स्वास्थ्य सचेतना सञ्चालन गरिने अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए।
बिनियोजन अध्यादेश प्रस्तुत गर्दै पौडेलले हरेक शैक्षिक सत्रको सुरुवातमा विद्यार्थीको स्वास्थ्य परीक्षण गर्ने व्यवस्था गर्न बजेट बिनियोजन गरेको उनले जानकारी