प्रतिवेदन भन्छ : निर्मला पन्तको हत्या छानबिनमा प्रहरीको चरम लापरबाही भयो (पूर्ण प्रतिवेदनसहित)

काठमाडौं – कञ्चनपुरकी १३ वर्षीय किशोरी निर्मला पन्तको हत्याबारेको छानबिन प्रतिवेदन सार्वजनिक भएको छ । सहसचिव हरिप्रसाद मैनाली नेतृत्वमा गठित उच्च स्तरीय छानबिन समितिले तयार पारेको अनुसन्धान प्रतिवेदन आइतबार सार्वजनिक गरिएको हो । प्रतिवेदनमा घटनाको अध्ययन विश्लेषणपछि १८ बुँदामा निश्कर्ष प्रस्तुत गरिएको छ । निर्मला हर...