नेपाल एग्रो लघुवित्तले १४ प्रतिशत बोनस सेयर दिने

नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाले १४ प्रतिशतले हुने बोनस सेयर वितरण गर्ने भएको छ । कम्पनीको पाँचौं वार्षिक साधारणसभाले चुक्ता पुँजीको १४ बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो । साधारणसभाले नेपाल एग्रो लघुवित्तलाई इन्फिनिटी लघुवित्तले गर्ने प्राप्ति लगायत अन्य प्रस्तावहरु सर्वसम्मतिले पािरति गरेको हो । वार्षिक साधारणसभाको अवसरमा वित्तीय संस्थाको सञ्चालक समितिमा रही योगदान […]

सम्बन्धित सामग्री

इन्फिनिटीले २० प्रतिशत बोनस सेयर वितरण गर्ने

काठमाडौँ । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले आफ्ना लगानीकर्ताहरुलाई २० प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । कम्पनीको सञ्चालक समितिले गरेको प्रस्ताव अनुसार गत वर्षको नाफाबाट आफ्ना सेयरधनीलाई उक्त बोनस सेयर वितरण गर्ने भएको हो