गरिमा क्यापिटल लिमिटेडको सञ्चालक समिति हेरफेर

काठमाडौं । गरिमा क्यापिटल लिमिटेडको सञ्चालक समिति हेरफेर भएको छ । कम्पनीको हालै सम्पन्न सञ्चालक समिति बैठकले स्वतन्त्र सञ्चालकमा महेश प्रसाद काफ्ले र नगीमा श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको हो ।  यस कम्पनीको मुख्य कम्पनी गरिमा विकास बैंक लिमिटेडलाई प्रतिनिधित्व गर्ने सञ्चालकहरू यादव कुमार श्रेष्ठ र रमा कान्त बरालको राजीनामा स्वीकृत भएको कम्पनीले आज जारी गरेको प्रेस विज्ञप्तिमा छ । साथै, गरिमा विकास बैंक लिमिटेडलाई प्रतिनिधित्व गर्ने गरी राम प्रसाद श्रेष्ठ र अनिल रेग्मी सञ्चालकको रूपमा नियुक्त कम्पनीले जानकारी दिएको छ ।  

सम्बन्धित सामग्री

गरिमा क्यापिटलको सञ्चालक समिति हेरफेर

गरिमा क्यापिटल लिमिटेडको सञ्चालक समिति हेरफेर भएको छ । कम्पनीको हालै सम्पन्न सञ्चालक समितिको बैठकबाट स्वतन्त्र सञ्चालकका रूपमा महेश प्रसाद काफ्ले र नगीमा श्रेष्ठ नियुक्त भएका छन् । यस्तै कम्पनीको मुख्य कम्पनी गरिमा विकास बैंक लिमिटेडलाई प्रतिनिधित्व गर्ने सञ्चालकहरु यादवकुमार श्रेष्ठ र रमाकान्त बरालको राजीनामा स्वीकृत भएको छ । बैंकलाई प्रतिनिधित्व गर्ने गरी रामप्रसाद श्रेष्ठ […]