निर्वाचन आयोग नेपालले लगातार ३ आर्थिक वर्षसम्म लेखापरीक्षण प्रतिवेदन नबुझाउने राजनीतिक दलहरूलाई स्पष्टीकरणसहित सफाइ पेश गर्न समय दिएको छ ।आयोगले सोमवार आव २०७४/७५ देखि आव २०७६/७७ सम्म लगातार आयव्ययको लेखा परीक्षण प्रतिवेदन नबुझाउने ४६ राजनीतिक दललाई ७ दिनको समय दिएको हो । लेखा परीक्षण नबुझाउने दलहरूमा राष्ट्रिय त्रिमू...