त्रिकोणात्मक सिरिजमा नेपालले आज यूएईसँग खेल्ने

काठमाडौंमा जारी त्रिकोणात्मक टी-२० क्रिकेट सिरिजमा लगातार तीन खेल जितेर एक खेलअगावै फाइनल प्रवेश गरिसकेको नेपालले आज यूएईसँग खेल्दै छ । खेल मूलपानी क्रिकेट मैदानमा बिहान ११ बजे सुरु हुनेछ ।