मगर गोहीले बाख्रो मार्‍यो

कैलालीमा सोमबार मगर गोहीले एक बाख्रो मारेको छ । घोडाघोडी नगरपालिका –४ सुन्दरपुरमा रहेको घोडाघोडीको शाखा ताल टेडी पर्सिनियामा रहेको गोहीले स्थानीय डेगबहादुर खत्रीको बाख्रा मारेको हो ।

सम्बन्धित सामग्री

‘जन्ते बाख्रो’ आउने

चलचित्र ‘जन्ते बाख्रो’ को प्रवर्धन पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरको डिजाइन ट्राइडेन्ट कन्सेप्ट टिमले गरेको हो । प्रदीप भारद्वाजले लेख्नुभएको चलचित्रलाई सिमोस सुनुवारले निर्देशन गर्नुभएको छ । चलचित्रको निर्माता सन्तोष गौतम हुनुहुन्छ । ग्रामीण परिवेशको कथामा रहेको चलचित्र त्रिकोणात्मक प्रेमकथामा आधारित छ । चलचित्रमा सौगात मल्ल मुख्य भूमिकामा देखिँदै हुनुहुन्छ । चलचित्रका अन्य कलाकार छनोटका चरणमा रहेको निर्देशक सुनुवारले जानकारी दिनुभयो ।

टपरीमा जन्ते बाख्रो (संस्मरण)

आजकाल बिहेमा आधुनिक दारुपानी त अनिर्वायजस्तै भइसक्यो । बार खुलेपछि बल्ल बिहेभोज चल्छ । तर, त्यो बेला एकातिर थाकेर लखतरान, अर्कोतिर भोकले पेट बाउँडिएको बेला खेतको आलीमा बसेर रस चुहाउँदै टपरीमा जन्ते बाख्रो खाएको सम्झँदा अहिले पनि मुख रसाउँछ ।

अजिङ्गरले सिङ्गै बाख्रो खाएपछि..

उदयपुर -  चुरे नजिकैको सगरमाथा सामुदायिक वन उपभोक्ता समूहको जंगलमा आइतबार दिउँसो अजिङ्गर फेला परेको छ । उदयपुरको चौदण्डीगढी नगरपालिका-५ सुन्दरपुरस्थित सामुदायिक वनमा  अजिङ्गर भेटिएको हो । अजिङ्गरले एउटा बाख्रो खाएको छ । प्रहरीले अजिङ्गरलाई नियन्त्रणमा लिएर वन कार्यालयमा बुझाएको छ । अजिङ्गरले स्थानीय किस...

पाकिस्तानमा त बाख्रोसमेत असुरक्षित, बलि दिन राखिएको बाख्रो चोरी

आइतबार बकरइदमा कुर्बानी (बलि) दिनका लागि अकमलले बाख्रो किनेका थिए । त्यसको भाउ डेढ लाख बढी रुपैयाँ परेको थियो ।

पाकिस्तानमा त बाख्रोसमेत असुरक्षित, बलि दिन राखिएको बाख्रो चोरी

आइतबार बकरइदमा कुर्बानी (बलि) दिनका लागि अकमलले बाख्रो किनेका थिए । त्यसको भाउ डेढ लाख बढी रुपैयाँ परेको थियो ।

जाडो खाने बाख्रो कहाँ होला ?

मेरो जिन्दगीमा सालैपिच्छे जाडो आयो, जाडो खाने बाख्रो कहिल्यै आएन । आज यसो सम्झन्छु । गरिबका बच्चालाई यति भनेरै भए पनि जाडोसँग कुस्ती खेल्न पो सिकाइएको हो कि । केटाकेटीको जाडो बाख्राले खान्छ नभनेर हात्तीले खान्छ पनि भन्नुभएन ।

घोर्ली बाख्रो

मानिसले चाहे एकैछिनमा आयु सकिन्छ। के गर्नु मिठो खान दिए भनेर दंग पर्नु पनि छैन। तागतिलो मिठो खुवाएर बलियो बनाएर हाम्रो शरीरमा धेरै मासु उत्पादन होस् भन्छन् मानिसहरूले। हामीलाई त्यसरी मात्र हेरेका हुन्छन् सधैं। यसरी कथा सुनाउँदै गई घोर्लीले।...

हात्ती दुब्लाएर बाख्रो हुँदैन : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी फुटेको नभई केही मानिस मात्र अलग भएको टिप्पणी गरेका छन् ।यसले एकाध ठाउँमा असर गरे पनि अपूरणीय क्षति नहुने उनको दाबी छ । वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी फुटाएर नेकपा एमाले (समाजवादी) दल दर्ताका लागि बुधबार मात्र निर्वाचन आयोगमा निवेदन दिएका छन् । त्यसबारे प्रतिक्रिया दिएका अध्यक्ष ओलीले […]

कथा : सावित्रीको बाख्रो

लेखक परिचयभवानी भिक्षुको जन्म १९६६ जेठ २१ गते लुम्बिनी अञ्चल, कपिलवस्तु जिल्लाको तौलिहवामा भएको हो । माता यशोदादेवी कलवार गुप्ता र पिता इन्द्रप्रसाद गुप्ताका माइलो सुपुत्रका रूपमा जन्मिएका भवानी भिक्षु तीक्ष्ण बुद्धिका थिए । भिक्षुको न्वारानको नाम नाम नोहरराम गुप्ता हो । उनी सानामा निकै रोगी थिए । आर्थिक अवस्था पनि कमजोर थियो । उनी चार वर्षको हुँदा बिफरले थला परे । छोराको अवस्था दयनिय भएपछि आमा यशोदादेवी तौलिहवाकै कालीमन्दिर पुगेर छोराको स्वास्थ्य सुधारियोस् भनेर भवानी (शीतलादेवी) को

आखिर यो बाख्रो मर्दा किन रोए दुनियाभरका मान्छे ?

यहाँ मान्छेको मरण त मुसासरी छ भने कुनै बाख्रो मर्दा दुखमनाउ गर्ने फुर्सद कसलाई होेला ? तर सधै त्यस्तो कहाँ हुँदोरहेछ र । एउटा बाख्रो मर्दाखेरी दुनियाका लाखौँ मान्छेलाई रुवाएको छ अहिले । हो, अष्ट्रेलियाको गेरी नामको बाख्रो मरेपछि इन्टरनेटमा रहेका उसका लाखौँ फलोअर्सले दुखमनाउ गरेका छन् । गेरी कुनै मामुली बाख्रो …