बलात्कार मुद्दामा उजुरी दिन हदम्याद हटाउन माग गर्दै राष्ट्रिय सभामा संकल्प प्रस्ताव दर्ता

काठमाडौं- यौन दुर्व्यवहारको कसुरमा उजुरी दिने हदम्याद पूर्ण रुपमा हटाउन माग गर्दै राष्ट्रिय सभामा संकल्प प्रस्ताव दर्ता भएको छ । शुक्रबार संसद् सचिवालयमा दर्ता भएको प्रस्तावमा बालबालिकाबाहेक अन्यको हकमा समेत बलात्कार मुद्दामा उजुरी दिने हदम्यादको व्यवस्था पुनरावलोकन र पुनर्विचार गरी आवश्यक संशोधन गर्नुपर्ने माग गरिएको छ । विभिन्न दल र स्वतन्त्र सांसदको समर्थनमा नेपाली कांग्रेसकी […]