बुटवलमा सत्ता गठबन्धनको चुनावी सभा तथा शक्ति प्रदर्शनी

बुटवल । स्थानीय तह निर्वाचनका लागि सत्ता गठबन्धनले बुटवलमा चुनावी सभा तथा शक्ति प्रदर्शन गर्ने भएको छ । पूर्वनिर्धारित चुनावी सभा तालिकाअन्तर्गत आज (शनिबार) बुटवलमा गठबन्धनले चुनावी सभा तथा शक्ति प्रदर्शन गर्ने भएको हो । बुटवल वाणिज्य क्याम्पसको मैदानमा आयोजना हुने चुनावी सभामा प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष […]