साझा यातायातका तीन वटा विद्युतीय बस सञ्चालनमा, कहाँ कहाँ चल्छन् ?

साझा यातायातले पहिलो चरणमा ल्याएका तीनवटा विद्युतीय बस काठमाडौंका सडकमा गुड्न थालेका छन् । बिहीबार साझा यातायातका संस्थापक अध्यक्ष विश्वबन्धु थापाले तीनवटा बसको उद्घाटन गरेका हुन् ।  साझाले ४० वटा विद्युतीय बस खरिद गर्दैछ । त्यसअन्तर्गत पहिलो चरणमा  चीनको सीएचटीसीएचओ कम्पनीको कारखानामा तयार भएका ३ बस नेपालमा आएका हुन् ।  विद्युतीय बसका लागि चार्जिङ् स्टेशन...

सम्बन्धित सामग्री

थप ३७ विद्युतीय बस सञ्चालन गर्ने साझा यातायातको तयारी

काठमाडौँ । गत असारमा तीन विद्युतीय बस सञ्चालन सुरु गरेको साझा यातायात सहकारी संस्थाले थप ३७ बस सञ्चालनका लागि तयारी अघि बढाइएको छ । गत महिना काठमाडौँ आइपुगेका साझाका विद्युतीय बस सञ्चालनका लागि जाँच भइरहेको

तिहारपछि साझाका थप ३७ वटा विद्युतीय बस सञ्चालनमा आउँदै

तिहारपछि साझा यातायातले ३७ वटा विद्युतीय बस सञ्चालनमा ल्याउने भएको छ । साझा यातायात प्रालिले ल्याउन लागेका ४० विद्युतीय बसमध्ये उपत्यकामा चलाउनका लागि थप ३७ वटा विद्युतीय बस सञ्चालनमा ल्याउन लागेको...

थप ३७ बिजुली बस ल्याउँदै साझा यातायात

साझा यातायातले चीनबाट थप ३७ वटा विद्युतीय बस ल्याउने भएको छ। साझाले चीनबाट ल्याउन लागेको विद्युतीय बस शुक्रबार कोदारी हुँदै न्यान्जिङ्गबाट काठमाडौंका लागि छुटेको छ। ४० वटा विद्युतीय बस सञ्चालनमा ल्याउन...

गुड्‌न थाले साझाका विद्युतीय बस (तस्बिरहरु)

काठमाडौँ – साझा यातायातका विद्युतीय बस सञ्चालनमा आएका छन्। बिहीबारदेखि साझा यातायात सहकारी संस्थाले विद्युतीय बस सञ्चालनमा ल्याएको हो। संस्थाका संस्थापक अध्यक्ष विश्वबन्धु थापाले साझाको झण्डा फहराएपछि बस सञ्चालनमा आएका हुन्। आजदेखि तीन वटा विद्युतीय बस सञ्चालनमा आएका छन्। साझाले ४० वटा विद्युतीय बसका लागि सम्झौता गरिसकेको छ। बाँकी ३७ वटा बस आगामी महिनाभित्र आइसक्ने […]

काठमाडौँमा साझाका विद्युतीय बस सरर

काठमाडौँ, २३ असार । काठमाडौँ उपत्यकामा सरकारी लगानीको विद्युतीय बस सञ्चालन गरिएको छ । साझा यातायात सहकारी संस्था प्रालिका संस्थापक अध्यक्ष ९५ वर्षीय विश्वबन्धु थापाले साझाको झण्डा फहराएपछि बस सञ्चालनमा ल्याइएको हो ।प्रालिले आज तीन विद्युतीय बस सञ्चालन सुरु गरेकामा सबै चालक र सहचालक महिला छन् । ती बसमध्ये दुई माछापोखरी–बालाजु–सोह्रखुट्टे–जमल–पुरानो बसपार्क–माइतीघर–नयाँबानेश्वर–तीनकुने–सिनामङ्गल–एयरपोर्टको रुटमा र एक […]

काठमाडौँका सडकमा साझाका विद्युतीय बस सरर

काठमाडौँ उपत्यकामा सरकारी लगानीको विद्युतीय बस सञ्चालन गरिएको छ । साझा यातायात सहकारी संस्था प्रालिका संस्थापक अध्यक्ष ९५ वर्षीय विश्वबन्धु थापाले साझाको झण्डा फहराएपछि बस सञ्चालनमा ल्याइएको हो । प्रालिले आज तीन विद्युतीय बस सञ्चालन सुरु गरेकामा सबै चालक र सहचालक महिला छन् । ती बसमध्ये दुई माछापोखरी–बालाजु–सोह्रखुट्टे–जमल–पुरानो बसपार्क–माइतीघर–नयाँबानेश्वर–तीनकुने–सिनामङ्गल–एयरपोर्टको रुटमा र एक लगनखेल–जावलाखेल–कुपण्डोल–त्रिपुरेश्वर–नेपाल वायुसेवा निगम–लैनचौर–शिक्षण …

परीक्षणका लागि आउँदै साझाका विद्युतीय बस

निर्णय भएको तीन वर्षपछि मात्र परीक्षणका लागि सरकारले विद्युतीय बस ल्याउने भएको छ । सरकारले साझा यातायात प्रालिमार्फत विद्युतीय बस खरिद गर्ने निर्णय गरेको थियो । तीमध्ये परीक्षणका लागि केही बस ल्याउन लागिएको हो । पहिलो चरणअन्तर्गत ४० बस खरिद गर्न लागिएकामा तीमध्ये परीक्षणका लागि तीन वटा बस ल्याउन लागिएको साझा यातायात सहकारी संस्था प्रालीले …

४० वटा विद्युतीय बस खरिदका लागि नौवटा कम्पनी इच्छुक

साझा यातायातका ४० वटा विद्युतीय बस खरिदका लागि नौवटा कम्पनी इच्छुक देखिएका छन् । साझाले  विद्युतीय बस खरिद गर्न गत चैत १३  गते ग्लोबल बोलपत्र आह्वान गरेको  थियो । नौ कम्पनीमध्ये अधिकांश चिनियाँ कम्पनी रहेको साझाले जनाएको छ । साझाले काठमाडौँ उपत्यकामा चलाउन पहिलो चरणमा ४० वटा  विद्युतीय बस ल्याउन लागेको हो । शुक्रबार प्रस्ताव खोलिएको हा । एक महिनामा प्रस्तावको मूल्याङ्कन गरिसक्ने साझाले जनाएको छ ।साझा यातायात सञ्चालक समिति सदस्य भूषण तुलाधरले भने, “प्रस्ताव खोलिएको

सरकारले साझामार्फत उपत्यकामा १०० विद्युतीय बस सञ्चालन गर्ने

सरकारले आगामी आर्थिकवर्षभित्र साझा यातायात मार्फत १०० विद्युतीय बस सञ्चालन गर्ने बताएको छ

विद्युतीय बस खरिद प्रक्रिया पुनः अघि बढाइयो, सरकारले आवश्यक कागजात उपलब्ध गरायो

सरकारले विद्युतीय बस खरिद प्रक्रिया पुनः अघि बढाउन साझा यातायात सहकारी प्रालिलाई आवश्यक कागजात उपलब्ध गराएको छ । संस्थामार्फत नै विद्युतीय बस खरिद गरेर सञ्चालन गर्ने गरी सरकारले दुई वर्ष अघि उक्त सहकारीको सेयर खरिद गरेको थियो । त्यतिबेला बस कस्तो हुने भन्ने विवरणलगायत विषयमा समस्या आउँदा सरकारले साझालाई दिइएको रकम फिर्ता गर्ने जनाएको थियो । सेयर रकम फिर्ता नभएको र सोही रकमबाट अहिले बस खरिद गरेर सञ्चालन गर्ने योजना बनाइएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता दीपक भट्टराईले बताए । सरकारले बस खरिद पुनः अ...