२ असोज, काठमाडौं । सरोकारवालाको बुधबार बसेको बैठकले समेत दशैं लक्षित सार्वजनिक यातायातको अग्रिम टिकट खुलाउने मिति तोक्न सकेन ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको आह्वानमा मन्त्रालयमा बसेको बैठकमा सरकारी निकाय र यातायात व्यवसायीले आ–आफ्नो …