काठमाडौं । केहि दिन अगाडि चाइनाको सेरेस ग्रुपसँग व्यापारिक सम्झौता गरेको एमएडब्लू वृद्धि मोटोकर्पले पहिलो इलेक्ट्रीक मोडलको रुपमा ईथ्री एसयूभी नेपाल ल्याउने भएको छ । कम्पनी स्रोतका अनुसार सेरेस ईथ्री आगामी अप्रिलमा नेपाल आउन लागेको हो । मिडसाइज एसयूभी सेग्मेन्टमा आउने एसयूभीले एमजी जेडएस र बीवाइडी एटो थ्री जस्ता मोडलसँग सिधा प्रतिस्पर्धा गर्नेछ । खासगरी […]