नारायण शर्मा

नवलपरासीस्थित त्रिवेणीधाममा हरेक साउने सोमबार सबै उमेर समूहका भक्तजनको घुइँचो लाग्छ । सोमबार त्रिवेणीमा नुहाएर यहाँको जल कुनै पनि शिवालयमा चढाउँदा मनोकांक्षा पूरा हुने विश्वास रहिआएको छ ।

सम्बन्धित सामग्री

नारायण शर्मा दुवाडी सचिवमा बढुवा

काठमाडौँ । सरकारले वरिष्ठ सहसचिव नारायण शर्मा दुवाडीलाई सचिवमा बढुवा गरेको छ । सोमबार(आज) प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकले बढुवा समितिले पहिलो नम्बरमा सिफारिस गरेका दुवाडीलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले प्रशासनलाई बताए । सचिवमा बढुवा भएका दवाडीलाई सुदूरपश्चिम प्रदेशमा मुख्यसचिवका रुपमा खटाउने निर्णय भएको छ । आजको बैठकले केही […]

रिक्त एक सचिव पदका लागि तीनजनाको नाम सिफारिस

३ भदौ, काठमाडौं । रिक्त रहेको एक सचिव पदका लागि तीनजनाको नाम सिफारिस भएको छ । बढुवा सिफारिस समितिले सहसचिवहरु घनश्याम उपाध्याय, नारायण शर्मा दुवाडी र दिनेश घिमिरेको नाम सिफारिस गरेको हो । अब बस्‍ने मन्त्रिपरिषद् बैठकले यी तीनमध्ये एकजनालाई सचिवमा बढुवा गर्नेछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव लक्ष्मण अर्यालको अवकाशपछि एउटा सचिव पद […]

सचिवका लागि तीन सहसचिवको नाम सिफारिस

काठमाडौँ । सचिव बढुवा सिफारिस समितिले एक सचिव(विशिष्ट श्रेणी) पदका लागि तीन जना सहसचिवको नाम सिफारिस गरेको छ । लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा बिहीबार सिंहदरवारमा बसेको बढुवा सिफारिस समितिको बैठकले प्रशासनतर्फ रिक्त सचिव पदमा बढुवाका लागि कार्य सम्पादन मूल्याङ्कनका आधारमा नारायण शर्मा दुवाडी, दिनेश घिमिरे र घनश्याम उपाध्यायको नाम सिफारिस गरेको […]

सचिव बढुवाका लागि तीन सहसचिवको नाम सिफारिस

काठमाडौँ । सचिव बढुवा सिफारिस समितिले प्रशासन सेवातर्फ रिक्त एक सचिव(विशिष्ट श्रेणी)पदका लागि तीन जना वरिष्ठ सहसचिवको नाम सिफारिस गरेको छ ।  लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा आइतवार सिँहदरवारमा बसेको बढुवा सिफारिस समितिको बैठकले प्रशासनतर्फ रिक्त सचिव पदमा बढुवाका लागि कार्य सम्पादन मूल्याङ्कनका आधारमा डा. दीपक काफ्ले, नारायण शर्मा दुवाडी र दिनेश […]

बागलुङमा टोलमै करोडौँका योजना माग्छन् उपभोक्ता

बागलुङ नगरपालिका–१३ का वडाध्यक्ष नारायण शर्मा पौडेल शनिबार दिनभर सर्वसाधारणका विकासे योजना सङ्कलनमा व्यस्त रहेका छन् । उनले आगामी असारमा आउने बागलुङ नगरको नीति तथा कार्यक्रम र बजेटको तयारीका लागि टोल भेला गरेर सर्वसाधारणका धारणा बुझिरहेका छन् ।विकासे कार्यक्रमका विषयमा पनि उनीहरुले टिप्पणी उतारेका छन् । शनिबार बिहान साविक पैँञ्युपाटा गाविसको वडा नं १ पुगेका पौडेलले सर्वसाधारणबाट एक करोडका योजना पाए । सडकदेखि विद्यालय भवन र खानेपानीका योजनासम्म सर्वसाधारणले उनलाई टिपाए । वडाका अन्

बागलुङमा कांग्रेस क्रियाशील सदस्यता विवाद : सदस्यता खारेज गर्न माग

पोखरा : नेपाली कांग्रेसको क्रियाशील सदस्यता नविकरण तथा वितरणमा विवाद उत्पन्न भएको छ। बागलुङ जिल्लाको क्षेत्र नं १(क) मा कांग्रेसको क्रियाशील सदस्यता नविकरण तथा वितरणमा विवाद भएको हो। बागलुङ क्षेत्र नं १(क) उपसभापति नारायण शर्मा पौडेलले नियतवश आन्तरिक रुपमा सल्लाह नगरी सदस्यता वितरण गरेको आरोप लगाए। उनका अनुसार नेपाली कांग्रेसको…

संजालको अध्यक्षमा पुनः प्राडा लुइँटेल

काठमाडौं : नेपाली भाषालाई स्तरीय बनाउने र मानक नेपाली भाषाको संरक्षण र संवर्द्धन गर्ने अभियानका लागि स्थापित मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय संजालको नयाँ समिति निर्विरोध निर्वाचित भएको छ।२९ चैतमा सम्पन्न अधिवेशनले प्राडा खगेन्द्रप्रसाद लुइँटेललाई पुनः अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ भने वरिष्ठ उपाध्यक्षमा सहप्राध्यापक डाक्टर भरतकुमार भट्टराई, उपाध्यक्ष नरनाथ लुइँटेल, महासचिव प्राडा लक्ष्मणप्रसाद गौतम, सचिवमा घनेन्द्र ओझा, कोषाध्यक्ष सहप्राध्यापक डाक्टर नारायण शर्मा गैरे न

नारायण शर्मा

गिरुबारीमा भइरहेको युनाइटेड गोल्डकप फुटबलमा बिहीबार एभरेस्ट युवा क्लब चितवनलाई पराजित गर्दै वातासिनो योङ स्टार कावासोती फाइनलमा पुगेको छ ।

नारायण शर्मा

नारायणीमा पानीको सतह खतराको तहभन्दा माथि पुगेपछि भारतले आफ्नो भूभाग जोगाउन गण्डक बाँधका सबै ३६ वटै ढोका खोलेको छ । नारायणी नदी (त्रिवेणीमा नारायणीमा भारतले बाँध बनाएको स्थानलाई गण्डक भनिन्छ ) मा आइतबार दिउँसो पानीको बहाब प्रतिसेकेण्ड ४ लाख २५ हजार क्यूसेक लिटर भएपछि भारतले आफ्नो भुभाग जोगाउन ती ढोका खोलेको हो ।