काठमाडौं । गुडलाईफ बेभरेजले आफ्नो उत्पादन अमेरिकामासमेत निर्यात सुरु गरेको छ। कम्पनीले गुडलाइफ म्याङ्गो जुस अमेरिका निर्यात थालेको हो। उत्कृष्ट म्याङ्गो पल्पहरु छनौट गरी बनाइएको जुसको स्वादलाई स्वदेशमा जसरी विदेशमा पनि रुचाइने ...
नेपालको ग्रामीण क्षेत्रको कृषिजन्य उत्पादनलाई प्रशोधन गरी बिक्री वितरण गर्दै आएको ‘पैचो पसल’ प्रालिद्वारा उत्पादित खाद्यवस्तु अमेरिकी बजारमा उपलब्ध गराइने भएको छ । नेपाली उत्पादनलाई विश्वभर छरिएर बसेका नेपाली डायस्पोरामाझ पु¥याउने उद्देश्यले अमेरिका निर्यात सुरु गरेको कम्पनीले त्यहाँका विभिन्न राज्यमा नेपाली उत्पादन उपलब्ध गराउने भएको हो । पैचो पसलले उत्पादन गरेका खाद्य सामग्रीलाई अमेरिकी बजारमा …