कांग्रेस प्रतिनिधि बस्न सुन्धारा, ठमेल र गौशालाका ८६ होटल बुकिङ

नेपाली कांग्रेसको यही मङ्सिर २४ गतेदेखि सुरु हुने १४औँ महाधिवेशनमा भाग लिन काठमाडौँ आएका महाधिवेशन प्रतिनिधि बस्नका लागि तीन ठाउँमा होटल बुकिङ गरिएको छ । राजधानीको सुन्धारा, ठमेल र गौशालामा प्रतिनिधिलाई बस्ने व्यवस्था गरिएको छ । हालसम्म तीन हजार ८०० प्रतिनिधिका लागि ८६ होटल बुकिङ गरिएको आवास तथा भोजन समितिका संयोजक एवं कांग्रेस केन्द्रीय सदस्य …

सम्बन्धित सामग्री

नयाँ वर्ष चहलपहल : ठमेल-पाेखरामा ८० प्रतिशत होटल बुकिङ

काठमाडौं । नयाँ वर्ष २०८१ मा देश तथा विदेशबाट आउने पर्यटकहरुले होटल व्यवसायहरुको राम्रो व्यापार बढाउने संकेत गरेको भन्दै व्यवसायीहरु आशावादी देखिएका छन् । काठमाडौं तथा पोखराजस्ता पयर्टकीय नगरहरुमा एक साता अगाडिदेखि नै नयाँ वर्षको चहलपहल बढेको देखिएसँगै व्यवसायीहरु आशावादी भएका हुन् । विगतमा वर्षहरुका तुलनामा यस नयाँ वर्षमा स्वदेशी पर्यटकहरुको संख्यामा भने केही गिरावट […]

काँग्रेस महाधिवेशन : प्रतिनिधि बस्न सुन्धारा, ठमेल र गौशालाका होटल बुकिङ

नेपाली काँग्रेसको यही मङ्सिर २४ गतेदेखि सुरु हुने १४औँ महाधिवेशनमा भाग लिन काठमाडौँ आएका महाधिवेशन प्रतिनिधि बस्नका लागि तीन ठाउँमा होटल बुकिङ गरिएको छ । राजधानीको सुन्धारा, ठमेल र गौशालामा प्रतिनिधिलाई बस्ने व्यवस्था गरिएको हो ।     हालसम्म तीन हजार ८०० प्रतिनिधिका लागि ८६ होटल बुकिङ गरिएको आवास ...