काठमाडौं, २५ पुष । नेकपा (एमाले) का संसदीय दलका नेता तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासका मत दिनका लागि अनिवार्य रुपमा उपस्थित हुन आफ्ना सांसदहरुलाई निर्देशन दिएका छन् । प्रतिनिधिसभाको पहिलो अधिवेशन आजबाट सुरु भएको छ । संसद् बैठक बस्नुअघि बसेको एमाले संसदीय दलको बैठकमा अध्यक्ष ओलीले आफ्ना सांसदहरुलाई यस्तो निर्देशन दिएका […]