हिंसाको राजनीतिमा अस्वीकार्य दण्डहीनता

नेपाली बृहत् शब्दकोशले ‘प्राणीहरूको ज्यान लिने वा काटमार गर्ने काम, हत्या, वध, अरूलाई कुनै किसिमबाट पीडा दिने वा हानि पु¥याउने काम, अपकार’ भनेर ‘हिंसा’ को अर्थ लगाएको छ। अर्थात राजनीतिक उद्देश्यबाट भएका हिंसा हिंसा होइन भन्न मिल्दैन।