मुक्तिनाथ विकास बैंकको घरदैलो कार्यक्रम

नेपाल राष्ट्र बैंकको यस आ.वा २०७९/०८० लाई विद्युतीय भुक्तानी कारोबार प्रवर्द्धन रुपमा मनाउने अभियानसँगै मुक्तिनाथ विकास बैंकले सबै शाखा कार्यालयहरु र केन्द्रीय कार्यालयका कर्मचारीका साथमा वित्तीय साक्षरता, विद्युतीय भुक्तानी कारोबार प्रवर्द्धन तथा घर दैलो कार्यक्रम सम्पन्न गरेको छ । बैंकको बृहत वित्तीय साक्षरता, विद्युतीय भुक्तानी कारोबार प्रवर्द्धन तथा घर दैला कार्यक्रमको आयोजना भने देशभरका विभिन्न […]