इलाम नगरपालिकामा काँग्रेसलाई पछ्याउँदै एमाले

इलाम नगरपालिका नेपाली काँग्रेसले अग्रता कायम राखेको छ । पछिल्लो मत परिणाम अनुसार मेयर पदमा नेपाली काँग्रेसका उम्मेदवार केदार थापाले १७८३ मत प्राप्त गरेका छन् भने एमालेका उम्मेदवार धिरेन चेम्जोङले १६०३ मत ल्याउँदै उनलाई पछ्याइरहेका छन् ।उपमेयरमा १८२९ मत ल्याउँदै काँग्रेसकी विष्णुकमारी लिम्बुको अग्रता रहेको छ भने एमालेकी उपमेयर उम्मेदवार सीता देवी रिजालले १८२९ मत ल्याएकी छन् ।

सम्बन्धित सामग्री

इलाममा मतान्तर बढाँउदै एमाले, कांग्रेसलाई पछ्याउँदै पहिचानवादी

प्रतिनिधिसभा सदस्यका लागि इलाम–२ मा भएको निर्वाचनको मतगणना जारी छ । अहिलेसम्म फाकफोकथुम गाउँपालिकाका सबै र चुलाचुली गाउँपालिकाका १ देखि ५ नम्बर वडासम्मको मतगणना सकिएको छ ।

इलाम-२ मा कांग्रेसको अग्रता कायमै, पछ्याउँदै एमाले

इलाम- इलाम-२ को मत गणनाको पछिल्लो अपडेटमा नेपाली कांग्रेसले आफ्नो अग्रता कायम राखेको छ ।  प्राप्त विवरणअनुसार नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले १६४३ मत प्राप्त गरेका छन् । त्यसैगरी एमालेका सुहाङ नेम्वाङले १६०१ मत प्राप्त गरेका छन् ।  त्यस्तै स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले ४३७ मत प्राप्त गरेका छन् भने रास्वपाक...

इलाममा कांग्रेसलाई पछ्याउँदै एमाले

काठमाडौं–इलाम नगरपालिकामा नेपाली कांग्रेसले अग्रता कायम गरेको छ । मेयर पदमा नेपाली कांग्रेसका केदार थापाले १ सय  ७७ मत ल्याएर पहिलो स्थानमा छन् ।  एमालेका उम्मेदवार धिरेनकुमार चेम्जोङले १ सय २१ मत ल्याएर दोस्रो स्थानमा छन् । उपमेयर पदमा पनि कांग्रेसकी विष्णु कुमारी लिम्बुले १ सय ९७ मत ल्याएर पहिलो स्थानम...