बीमा र यान्त्रिक परीक्षण नगरेका बसलाई गुड्न नदिने सरकारको निर्णय

सरकारले बीमा र यान्त्रिक परीक्षण नगरेका यात्रुवाहक सवारी साधन गुडाउन रोक लगाउने भएको छ । दसैं/तिहारलगायत ठूला चाडपर्व नजिकिएसँगै सवारी दुर्घटना र जनधन क्षति हुन थालेको भन्दै गृह मन्त्रालयद्वारा गठित समितिले बीमा नगरेका यात्रुवाहक सवारी साधन गुडाउन र यान्त्रिक परीक्षण नगरी सवारी गुडाउन रोक लगाउने निर्णय गरेको हो ।

सम्बन्धित सामग्री

दसैँमा दुर्घटना : ३९ जनाले गुमाए ज्यान

यान्त्रिक परीक्षण गर्ने सरकारको निर्णय कार्यान्वयन नहुँदा दसैँमा विगतमा झैँ ठूला दुर्घटना बाढीपहिरोबाट पछिल्लो पाँच दिनमा १४ को मृत्यृ ११ बेपत्ता, १५ जना घाइते  चितवनको नारायणगढस्थित बसपार्कबाट गत २० असोजको बिहान ०६–००१...