रोगी शासन व्यवस्था दीर्घरोगी बन्दै छ

सुशासन नहुँदा लोकतान्त्रिक पद्धति निर्माणमा बाधा पुग्छ । असल शासन व्यवस्थाका संस्थागत आधारहरू खडा गर्न र तिनलाई सक्रिय लोकतन्त्रको लाभांश जनतालाई दिलाउन लागिपरेका मुलुकहरूले मात्र उन्नति देख्न पाएका छन् ।