चीन, अमेरिका र भारतको रणनीतिक द्वन्द्व त्रिकोण

‘के तपाइँ लिङ्कन हाउसको बिक्री टुंग्याउनुलाई भारतसँगको सम्बन्धमा आफ्नो प्राथमिकताको रूपमा लिनुहुन्छ र भारतमा अमेरिकी राजदुतलाई पनि त्यसलाई आफ्नो प्राथमिकता बनाउने निर्देशन दिनुहुन्छ ?’ (१) भन्ने प्रश्न जनवरी १९का दिन अमेरिकाको विदेशमन्त्रीको पदको योग्यता र नीतिगत प्राथमिकताका क्षेत्रमा सिनेटमा सुनुवाईको क्रममा एकजना रिपब्लिकन सिनेटर जेम्स ई. रिशले एन्टोनी ब्लिङ्केनलाई सोधे। ‘हो दिन्छु’, ब्लिङ्केनको उत्तर थियो। […]