११ साउन, काठमाडौं । प्रदेश पूर्वाधार विकास प्राधिकरण, लुम्बिनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) छविराज पोखरेल नयाँ नियुक्ति लिने तयारीमा छन् । उनले संघीय सरकारको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गतको विद्युत उत्पादन कम्पनी (भीयूसीएल) मा सीईओ बन्नेका लागि लबिइङ तीव्र पारेका छन् । जलविद्युत विकास तथा लगानी कम्पनी (एचआईडीसीएल)मा आफूले विगतमा गरेको कामको आधार देखाउँदै […]