साफ च्याम्पियनसिपमा ७ टोलीलाई दुई समूहमा विभाजन

काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नेपालमा आयोजना हुने महिला साफ च्याम्पियनसिप फुटबलको समूह विभाजन भएकाे सार्वजनिक गरेको छ । आज (शनिबार) सार्वजनिक गरिएको समूह विभाजनमा सहभागी ७ टोलीलाई दुई समूहमा विभाजन गरेकाे साफले जनाएकाे छ । नेपाल सहज मानिएको समूह ’बी’ मा परेको छ । नेपालको समूहमा श्रीलंका र भुटान रहेको छ […]