शेरजंग गुरुङलाई रिहा गर्न काठमाडौंको सिडिओलाई गृहमन्त्री बालकृष्ण खाँणको निर्देशन

काठमाडौं, २० भदौ । गृहमन्त्री बालकृष्ण खाँणले भिएफएस पक्राउ परेका सुरक्षा गार्ड शेरजंग गुरूङलाई रिहा गर्न निर्देशन दिएका छन् । मन्त्री खाँणले आज (सोमबार) काठमाडौंका सिडिओलाई फोन गरेर गुरुङलाई तत्काल रिहा गर्न निर्देशन दिएका हुन् । यसअघि सो प्रकरणमा मुछिएका पर्यटनमन्त्री जीवनराम श्रेष्ठले पनि गृहमन्त्री खाँणलाई फोन गरेर गुरुङलाई रिहा गरिदिन आग्रह गरेका थिए । […]

सम्बन्धित सामग्री

रुपन्देही–३ मा गृहमन्त्री खाँण निरन्तर पछाडि

रुपन्देही–३ मा कांग्रेस उम्मेदवार तथा गृहमन्त्री बालकृष्ण खाँण निरन्तर पछि परेका छन् ।

गृहमन्त्री खाँणलाई ४७६ मतले उछिन्दै बोहोराको अग्रता

प्रतिनिधिसभा सदस्यका लागि रुपन्देही क्षेत्र नम्बर ३ मा गृहमन्त्री बालकृष्ण खाँण र राप्रपाका वरिष्ठ नेता दीपक बोहोराबीच कडा प्रतिस्प्रधा देखिएको छ ।  सुरुवातदेखि नै एकले अर्कोलाई पछ्याउँदै आएका उम्मेदवारद्वय खाँण र...

गृहमन्त्री खाँण र अमेरिकी राजदूत थम्प्सनबीच भेटवार्ता

गृहमन्त्री बालकृष्ण खाँण र नेपालका लागि अमेरिकाका नवनियुक्त राजदूत डिन थम्प्सनबीच शिष्टाचार भेटवार्ता भएको छ ।

रासायनिक मल सहजीकरण गर्न गृहमन्त्रीद्वारा भारतीय राजदूतलाई आग्रह

गृहमन्त्री बालकृष्ण खाँण र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ।

गृहमन्त्री बालकृष्ण खाँण भोलि पोखरा जाने

काठमाडौं : गृहमन्त्री बालकृष्ण खाँण भोलि पोखरा पुग्ने भएका छन्। रेष्टुरेण्ट तथा बार एसोसिएसन (रेवान) पोखराले अङ्ग्रेजी नयाँ वर्ष २०२२ को अवसरमा आयोजना गर्न लागेको २३ औं पोखरा सडक महोत्सवलाई उद्घाटन गर्न गृहमन्त्री खाँण पोखरा पुग्ने कार्यक्रम रहेको बताइएको छ।दिउँसो १ बजे कोमागाने पार्क लेक साइडमा खाँणले सडक महोत्सवको उद्घाटन गर्ने कार्यक्रम छ। त्यसपछि गृहमन्त्री खाँणले दिउँसो २:३० बजे तमु धिं नेपालले तमुहरुको नयाँवर्ष तमु ल्होछार(तोल्हो) २०७८ को अवसरमा आयोजना गरेको ल्होछार विशेष कार्यक्

गृहमन्त्री बालकृष्ण खाँण तेस्रो लोकप्रिय मतका साथ केन्द्रीय सदस्यमा विजयी

गृहमन्त्री बालकृष्ण खाँण तेस्रो लोकप्रिय मतका साथ काँग्रेस केन्द्रीय सदस्यमा विजयी भएका छन् । आइतबार कांग्रेस कार्यालय सानेपामा सम्पन्न मतगणनामा उनले २८७९ मत पाएका भने उनी भन्दा अघि शशांक कोइरालाले ३८३६ मत पाए भने एनपी साउदले २९३७ मत पाए । खाँण महामन्त्रीको आकांक्षी भएपनि अन्तिम समयमा टिकट नपाएपछि केन्द्रीय सदस्यमा सीमित भएका थिए ।

देउवा मन्त्रिपरिषदमा गृहमन्त्री बालकृष्ण खाँण दोस्रो वरियतामा

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन्। सर्वोच्च अदालतको परमादेशमा सरकार गठन गरेका देउवाले ८८ दिन पछि मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन्। मन्त्रिपरिषद् विस्तार गर्दा देउवाले उपप्रधानमन्त्री कसैलाई बनाएका छैनन्। गृहमन्त्री बालकृष्ण खाँणलाई आफूपछिको वरियतामा राखेका छन्। त्यसपछि सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई वरियता क्रमको तेस्रो नम्बरमा राखेका छन्। कार्की यसअघि कानुनमन्त्रीको जिम्मेवारीमा…

गृहमन्त्री खाँण र नेकपा प्रवक्ता विश्वकर्माबीच भेटवार्ता

गृहमन्त्री बालकृष्ण खाँण र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माबीच भेटवार्ता भएको छ ।

जनताको मन जित्दै गृहमन्त्री बालकृष्ण खाँण, देशको शान्ति–सुरक्षा सुदृढ हुँदै

काठमाडौं, २० साउन । छोटो समयमा नै गृहमन्त्री बालकृष्ण खाँण गृह मन्त्रालयका कर्मचारीहरुको मन जितेका छन् । मन्त्री भएर गृहमन्त्रालय पुगेको छोटो समयमा नै खाँणले राम्रो छाप छोडेको चर्चा यतिबेला मन्त्रालयमा चल्न थालेको छ । निडर र हक्की स्वभावका खाँणले देशमा शान्ति–सुरक्षा, अमनचयन कायम गर्ने कुरामा कुनै सम्झौता नगर्न मातहतका निकायका प्रमुखहरुलाई निर्देशन दिएका छन् […]