वीर अस्पतालका स्वास्थ्यकर्मीको चेतावनी- ३ दिनमा माग पुरा नभए सेवा ठप्प पार्छौ

४४ दिनदेखि स्वास्थ्यकर्मी तथा कर्मचारीहरू आन्दोलनमा लागेपछि वीर अस्पतालको स्वास्थ्य सेवा प्रभावित भएको छ । सरकारले तोकेको सेवा सुविधा नपाएको भन्दै स्वास्थ्यकमी तथा कर्मचारी आन्दोलनमा छन् । स्वास्थ्यकर्मीहरूले मंगलबार पनि वीर अस्पताल ...

सम्बन्धित सामग्री

पाटन अस्पतालमा आज पनि सेवा बन्द

काठमाडौं : पाटन अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीले बिहीबार पनि आकस्मिकबाहेकका सबै सेवा ठप्प पारेका छन्।सरकारी संयन्त्रबाट आफूहरूको माग सम्बोधनका कुनै पहल नभएको भन्दै आज पनि सेवा ठप्प हुने अस्पतालका मेडिसिन विभाग प्रमुख डाक्टर युवराज शर्माले बताए। गत शनिबार पाटन अस्पतालमा उपचाररत दुई जना निमोनियाका बिरामीको सुईको माध्यमबाट औषधि दिएको केहीबेरमै मृत्यु भएको थियो। त्यसपछि आक्रोशित आफन्तले चिकित्सक र स्वास्थ्यकर्मीमाथि हातपात गरेपछि मंगलबारदेखि उनीहरूले आकस्मिकबाहेकका सबै सेवा ठप्प पार्द

जर्मनीमा महँगी विरूद्ध हडताल, यातायात-हवाई तथा बन्दरगाह सेवा ठप्प

एजेन्सी । जर्मनीमा कर्मचारी तथा मजदुर हडतालका कारण सार्वजनिक यातायात तथा अन्य सेवा प्रवाहका क्षेत्र ठप्प भएका छन् । बढ्दो महँगी र महँगी अनुसारको वेतन वृद्धिको माग गर्दै जर्मनीका दुई वटा ठूला ट्रेड युनियनले देश ब्यापी २४ घण्टे बन्द आह्वान गरेका हुन् । जसका कारण हवाई, रेल तथा वस सेवा र बन्दरगाह समेत ठप्प भएका […]

तलब नपाएपछि कर्मचारी आन्दाेलित : ५ दिनदेखि नगराइन नगरपालिकाकाे सेवा ठप्प

धनुषा – कर्मचारीहरुको आन्दोलनका कारण धनुषाको नगराइन नगरपालिकाको कामकाज विगत ५ दिनदेखि ठप्प भएको छ । कार्यालय, विद्यालय, स्वास्थ्य चौकी लगायत नगरपालिकाको कार्यालयबाट हुने सेवा प्रवाह सबै बन्द छ । साउनदेखि तलब नपाएको भन्दै तलब, सेवा सुविधा पाउनुपर्ने माग गर्दै नगरपालिका अन्तर्गतका कर्मचारीहरु आन्दोलनमा ओर्लेका हुन् । नगरपालिकाले अहिलेसम्म नगर परिषद् बैठक गर्न नसकेका कारण यो समस्या देखिएको छ । उपभोक्ता समिति गठन तथा नगरस्तरीय बजेट कार्यान्वयनका लागि विगतमा बनेको कार्यविधि संशोधनको माग राख्दै नेकपा एमाले आब...

नगर अस्पतालमा एक सतादेखि सेवा ठप्प

गोकुल घोरसाइने, बारा। अस्पताल तोडफोड र स्वास्थ्यकर्मीमाथि भएको कुटपिटको विरोधमा स्वास्थ्यकर्मी र कर्मचारीले गर्दै आएको आन्दोलनका कारण बाराको सिम्रौनगढ नगर अस्पतालको सेवा एक सातादेखि सेवा ठप्प बनेको छ । अस्पतालमा तोडफोड गर्ने र कर्मचारीमाथि कुटपिट गर्ने कार्यमा संलग्नमाथि कारबाहीको माग गर्दै कर्मचारी र स्वास्थ्यकर्मीले नगरको शिक्षा, स्वास्थ्य, वडा कार्यालय र नगरपालिकाबाट दिइने सबै सेवा तथा […]

स्वास्थ्य सेवा ठप्प पारेर आन्दोलन थाल्ने विपीका चिकित्सकको चेतावनी

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान शुद्धिकरणको माग राखेर ४६ दिनदेखि आन्दोलनरत चिकित्सक विद्यार्थी र कर्मचारीहरुले स्वास्थ्य सेवा ठप्प पारेर आन्दोलन चर्काउने चेतावनी दिएका छन्।

वीपी प्रतिष्ठानमा दुई घण्टा सेवा ठप्प

सुनसरी । सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सुधारको माग गर्दै आन्दोलनमा उत्रिएका चिकित्सक र कर्मचारीले आकस्मिक बाहेकका सेवा ठप्प पारेका छन् । एक महिनादेखि आन्दोलनमा उत्रिएका उनीहरुले आफ्ना माग सम्बोधन गर्न सरकारले चासो नदेखाएको भन्दै सेवा बन्द गरेका हुन् । वीपी प्रतिष्ठान शुद्धिकरण अभियान संर्घष समितिले आज बिहान ८ देखि १० बजेसम्म आकस्मिक […]

दक्षिण अफ्रिकामा पूर्वराष्ट्रपति जुमाको रिहाइको माग गर्दै प्रदर्शन

काठमाण्डाै - दक्षिण अफ्रिकामा पूर्वराष्ट्रपति ज्याकोब जुमाको रिहाइको माग गर्दै प्रदर्शन सुरु भएको छ । जुमाले  प्रहरीसमक्ष आत्मसमर्पण गरेसँगै उहाँको रिहाइको माग गर्दै प्रदर्शन सुरु भएको हो । दक्षिण अफ्रिकाको जोहानेसबर्गमा भेला भएका प्रदर्शनकारीहरुले यातायात सेवा ठप्प पारेर प्रदर्शन गरेका छन् । प्रहरीले ६० जना प्रदर्शनकारीलाई पक्राउ गरेको जनाएको छ । प्रदर्शनकारीहरुले जुमा निर्दोष रहेको भन्दै रिहा नगरेसम्म आन्दोलन फिर्ता नलिने चेतावनी दिएका छन्  । उनीहरुले ठाउँ-ठाउँमा आगजनी र तोडफोड गरेका छन् । अशान्ति बढ्दै गएपछि दक्ष...

मजदुरको बन्दले दाङमा यातायात सेवा ठप्प

दाङ : यातायात मजदुरहरुको बन्दका कारण दाङमा बिहानैदेखि यातायात सेवा ठप्प छ। दाङबाट छुट्ने लामो तथा छोटो दूरीका सवारी साधन चलेका छैनन्।कोरोना माहामारीका कारण लामो समयसम्म समस्यामा परेका यातायात मजदुरहरु पछिल्लो समय यातायात व्यवसायीहरुको अस्वस्थ्य प्रतिष्प्रर्धाका कारण झनै समस्यामा परेकाले आन्दोलित हुनुपरेको यातायात मजदुर संगठनका जिल्ला अध्यक्ष केशबबहादुर भण्डारीले बताए। तीनवटै मजदुर संघ/संगठनहरुले आफ्ना माग कार्यान्वयनका लागि सम्बन्धित यातायात कम्पनीका पदाधिकारीसँग बारम्बार छलफल र वार्ता गरे पनि स