काठ नेपाल धितोपत्र बोर्डको ‘एक नेपाली एक डिम्याट खाता’ अभियान अन्तर्गत एनआईबिएल एस क्यापिटलले निशुल्क घरदैलो डिम्याट खाता अभियान सञ्चालन गरेको छ । कम्पनीले ललितपुरको घुसेल बागमती गाउँपालिका वडा नं १ मा सो अभियान सञ्चालन गरेको छ ।एनआईबिएल एस क्यापिटलले प्रत्येक नेपालीको पुँजीबजारमा सहभागिता बढाउन अभियान सञ्चालन गरेको जनाएको छ । यस अभियानमा नेपालइन्भेष्टमेन्ट बैंक […]