सर्लाहीमा कांग्रेसका दुई पक्षीय कार्यकर्ताबीच झडप भएपछि गाेली चल्याे

सर्लाही – सर्लाहीको बलरा नगरपालिका ९ अचलगडमा नेपाली कांग्रेसको वडा अधिवेशन स्थलमा कांग्रेसका दुई पक्षीय कार्यकर्ताबीच झडप हुँदा दुई जना घाइते भएका छन् ।  सीताराम निमावि पुगेका नेपाली कांग्रेसका नेता तथा प्रदेश नम्बर २ का महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री वीरेन्द्रकुमार सिंहसहितको समूह र अर्को समूहबीच झडप भएको थियो । झडपमा मन्त्री सिंहको सुरक्षाका लागि खटिएका एक जना सुरक्षाकर्मी र अर्का एक कार्यकर्ता घाइते भएका हुन् ।  दुई पक्षीय झडपका क्रममा प्रहरीले हवाई फायर पनि गरेको छ । झडपपछि अधिवेशन स्थगि...

सम्बन्धित सामग्री

पूर्वी नवलपरासीमा कांग्रेस र एमाले कार्यकर्ताबीच झडप, ३ जना घाइते

पूर्वी नवलपरासीको पहाडी बौदीकाली गाउँपालिकामा एमाले र कांग्रेसका कार्यकर्ताहरुबीच झडप हुँदा ३ जना घाइते भएका छन् । घटनामा दुबै दलले एक अर्कालाई दोष लगाएका छन् । जिल्ला प्रहरीका अनुसार मंगलबार दिउँसो ४ बजे भएको दुई पक्षीय झडपमा ३ जना घाइते भएका छन् । उनीहरुमध्ये १ जनाको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।