बैठकमा कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले मन्त्रालयका विषयमा उठेका प्रश्न तथा जिज्ञासाको जवाफ दिए। उनले ‘सेवा लिने र दिनेबीचको सम्बन्धलाई सहज र मित्रवत बनाउन मन्त्रालयले अधिकतम प्रयास गरेको’ बताए।
काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को वाचापत्रअनुसार केही दिनमा बन्ने बालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकारले सबै क्षेत्रमा रहेका दलीय ट्रेड युनियन खारेज गर्नेछ । रास्वपाले अत्याधिक बहुमतसहितको एकदलीय सरकार बन्ने हुँदा उसको चुनावी वाचापत्र कार्यान्वयनको क्रममा दलीय ट्रेड युनियन खारेज हुने भएका हुन् । रास्वपाले आफ्नो चुनावी वाचापत्रको ५ नम्बर बुँदामा ‘सरकारमा आउने बित्तिकै राज्यका विभिन्न […]
उपराष्ट्रपति रामसहाय प्रसाद यादवले ईद उल फित्र पर्वका अवसरमा ‘सभ्य, शान्त, समुन्नत र समृद्ध समाज निर्माणमा थप प्रेरणा प्रदान गरोस्’ भनी कामना गरेका छन्।
अमेरिका–इजरायल र इरानबिच तनावको असर नेपालीमाथि पनि पर्न थालेको छ । इरानी फौजले एक नेपालीलाई नियन्त्रणमा लिएको छ भने लेबनानमा नेपाली सेनाको ब्यारेकमा आक्रमण भएको छ ।